Raise your voice, Inform your choice, Think twice or thrice, But be always nice. Know your price, Heat your ice, Don't leave tries, But don't tell lies. Circular your creative ideas in multi-vision or perception which tends to mends the global society positively. -bhu1
GC
यहाँहरुको प्रत्येक पल लाभदायी रहोस् -हार्दिक शुभेच्छा @educationbhuwan.blogspot.com
a1-multivision
Dream the Mission & View the Vision
Monday, May 8, 2017
Wednesday, May 3, 2017
Tuesday, June 2, 2015
Thursday, February 26, 2015
Thursday, December 4, 2014
Sunday, November 23, 2014
मानसिक रोग
मानसिक रोग
मानसिक रोगका कारणहरू
मानसिक रोगको सम्बन्ध मन र मस्तिष्क दुवै तर्फ छ। यसैले मानसिक रोगको असर पनि मन र मष्तिस्क दुवैमा पर्न जान्छ। प्राय: जसो मानसिक रोगी हुन सक्ने मुख्य कारणहरू यस प्रकार अनुभव गरिएको छ। मानसिक रोगको सिकार भएका मानसिक रोगीहरूको अवलोकनानुशार मानसिक रोग लाग्न सक्ने कारणहरू मनो चिकत्सक तथा मनो वैज्ञाकहरूले निम्नानुशार सिद्ध गरेका छन्।मन
मन चलायमान हुन्छ मन नै शरीरको वाहक हो जसले यो देहलाई सहि अथवा गलत मार्गमा डोराएर लैजान्छ। यसैले हाम्रो धर्म तथा पुराणहरूमा विद्वानहरूले मन माथी ठूलो वर्णन गरेको पाइन्छ यस्तै आजको वैज्ञानिक युगमा पनि मनको मानव मानव शरीर माथी प्रमुख अस्तित्व छ। यदी कसैले मनलाई वसमा राख्न सक्दैन भने त्यो व्याक्ती मानसिक रोगको सिकार हून्छ।मस्तिष्क
मस्तिष्क सजीव प्राणिको प्रमुख अंग हो। मस्तिष्कलाई दिमाग तथा शिर्ष पनि भनिएको छ। शिर्ष भन्नाले मुख्य भन्ने बुझिन्छ। मस्तिष्कमा कुनै पनि बाहिरिय अथवा भित्रीय चोट पर्न गएर व्याक्ती मानसिक रोगको सिकार हुन सक्छ।सरुवा मानसिक रोग
केहि रोगहरू सरुवा हुन्छन्। जो एक प्राणिबाट अर्को प्राणिमा सर्छन्। जुन सरुवा रोगले रोगिलाई मानसिक असर पुगाउँछ त्यस्तो रोगलाई सरुवा मानसिक रोग भनिन्छ। व्याक्तीलाई मानसिक रोगीको सिकार बनाउने सरुवा मानसिक रोग पनि एक कारण हो।केही प्रचलित मानसिक रोगहरू
हुनत प्रत्यक व्याक्ती कुनै न कुनै मानसिक रोगको सिकार हुन्छ। जस्तै निदमा बोल्नु, एक्लै बरबराउनु, रक्शी, जाँड, चरस, गाँजा, अफिम जस्ता लागु पदार्थको दुर्वेसनी बन्नु अचानक रिसाउनु आदी सबै मानसिक रोग नै मानिन्छ तर कुनै खास रोगका कारण व्याक्तीको मानसिक सन्तुलन पुरै बिग्रेर व्याक्तीको दिमागले सही काम गर्न छोड्छ भने त्यसलाई पूर्ण रूपले मानसिक रोगको सिकार भएको मानिन्छ। यसरी व्याक्तीलाई पूर्ण मानसिक रोगी बनाउने खालका केही रोगहरू यस प्रकार रहेका छन्।
Subscribe to:
Posts (Atom)
सिद्धान्तमा होइन व्यवहारमा, संचारमा होइन संस्कारमा, प्रचारमा होइन प्रवृत्तिमा परिवर्तन आउनु जरुरी देखिन्छ
सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस -भावना परिष्कृत सुनुवार विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरणहे...
Most viewed
-
सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस -भावना परिष्कृत सुनुवार विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरणहे...
-
राजनीतिले बिगारेको देश कुनै पनि व्यक्ति, समाज, क्षेत्र र देशलाई कुनै विचार, भावना वा नीतिले डोर्याएको हुन्छ, गतिशील बनाइरहेको हुन...
-
View of KTM नयनले देखेको दृश्य धर्तीले रोपेको वृक्ष वादलमा बनेको चित्र नदेखिएका अनेक विचित्र सबै सबै सबै अनन्त छन् अन्त ...
-
Role of Physiotherapy in Health The state of physical, mental, social & spiritual wellbeing is called health. Physiotherapy: is the br...








