Raise your voice, Inform your choice, Think twice or thrice, But be always nice. Know your price, Heat your ice, Don't leave tries, But don't tell lies. Circular your creative ideas in multi-vision or perception which tends to mends the global society positively. -bhu1
GC
यहाँहरुको प्रत्येक पल लाभदायी रहोस् -हार्दिक शुभेच्छा @educationbhuwan.blogspot.com
a1-multivision
Dream the Mission & View the Vision
Sunday, February 3, 2019
Monday, November 20, 2017
सामान्य ज्ञान प्रश्न
|
१.
|
SAFTA मा कति धारा रहेका छन्
क.
२०
ख.
२५
ग.
२७
घ.
३०
|
|
२.
|
नेपालको कूल क्षेत्रफलको कति
प्रतिशत क्षेत्र सिमसार क्षेत्रले ओगटेको छ
क.
३
प्रतिशत
ख.
५
प्रतिशत
ग.
७
प्रतिशत
घ.
१०
प्रतिशत
|
|
३.
|
जोडा मिलाउनुहोस्
१.
नेपाल
सवारी प्रदुषण मापदण्ड क. २०५३
२.
वातावरण
संरक्षण परिषद ख. २०५२
३.
वातावरण
संरक्षण ऐन ग. २०५६
४.
वातावरण
मन्त्रालयको स्थापना घ. २०५०
क.
१-ग, २-घ, ३-ख, ४-क
ख.
१-ग, २-घ, ३-क, ४-ख
ग.
१-ग, २-क, ३-ख, ४-क
घ.
१-क, २-ग, ३-घ, ४-ख
|
|
४.
|
जोडा मिलाउनुहोस्
१.
हाइड्रोजन
तत्व क. थोमसन
२.
पिरामिड
टेवल ख.
जोन डाल्टन
३.
परमाणुमा
इलेक्ट्रोन र प्रोट्रोनको अस्तित्व रहेको विचार राख्ने ग. हेनरी केभेण्डिस
४.
अणुभित्र
इलेक्ट्रोन, प्रोट्रोन र न्युट्रोन सिद्ध गर्ने
घ. इभेनोभिच मेण्डफिल
क.
१-ग, २-घ, ३-ख, ४-क
ख.
१-ख, २-घ, ३-ग, ४-क
ग.
१-क, २-घ, ३-ख, ४-ग
घ.
१-ख, २-घ, ३-क, ४-ग
|
|
५.
|
"My
head is too full of triangles, chemical properties & electrical
experiments to think much of marriage" यो भनाई कुन वैज्ञानिकको हो
क.
सर
आइज्याक न्यूटन
ख.
जोन
डाल्टन
ग.
ग्यालिलियो
घ.
आर्किमिडिज
|
|
६.
|
स्थानीय तहको संरचना अनुसार
सबैभन्दा थोरै स्थानीय तह (७७ वटा) रहेको प्रदेश कुन हो
क.
प्रदेश
नं. २
ख.
प्रदेश
नं. ४
ग.
प्रदेश
नं. ६
घ.
प्रदेश
नं. ७
|
|
७.
|
यदि कुनै कोडमा MONKEY लाई XDJMNL मा
राखिन्छ भने TIGER लाई कुन कोड राख्नुपर्दछ
क.
QDFHS
ख.
SDFHS
ग.
SKFDQ
घ.
UJFHS
|
|
८.
|
म्याडम क्यूरी, बोइल्स र डाल्टनजस्तै देहायको कुन हुन्छ
क.
पाश्चर
ख.
रदोर्फोड
ग.
म्याक्स
बोन
घ.
चार्ल्स ब्याबेज
|
|
९.
|
एउटा परीक्षामा परीक्षार्थीहरुले
प्रत्येक उत्तरको लागि ४ अंक पाउने र गलत उत्तरको लागि १ अंक घट्ने हुन्छ । एउटा
परीक्षार्थीले सबै ७५ वटा प्रश्नहरुको हल गर्दा १२५ अंक प्राप्त गरेछ भने उसले
सही उत्तर दिएका प्रश्न संख्या कति होलान्
क.
४८
ख.
४०
ग.
४२
घ.
४६
|
|
१०.
|
A
alone can do a piece of work in 6 days and B alone in 8 days. A and B
undertook to do it for Rs. 3200. With the help of C, they completed the work
in 3 days. How much is to be paid to C.
क.
३७५
ख.
४००
ग.
६००
घ.
८००
|
|
११.
|
तल दिइएको चित्रमा त्रिभूजको संख्या कति छ
क.
१६
ख.
१३
ग.
९
घ.
१८
|
|
१२.
|
Synonyms of EMBEZZLE is
a.
Misappropriate
b.
Balance
c.
Remunerate
d.
Clear
|
|
१३.
|
They are staying at ……. hotel.
a.
The
b.
A
c.
An
d.
No article
|
|
१४.
|
…………. the flight has been cancelled.
a.
The weather being bad
b.
Being bad weather
c.
The weather was bad
d.
It was the bad weather
|
|
१५.
|
Antonyms of word 'Dismal' is
a.
Remarkable
b.
Trivial
c.
Reserved
d.
Puzzled
|
Monday, May 8, 2017
Wednesday, May 3, 2017
Tuesday, June 2, 2015
Thursday, February 26, 2015
Subscribe to:
Posts (Atom)
सिद्धान्तमा होइन व्यवहारमा, संचारमा होइन संस्कारमा, प्रचारमा होइन प्रवृत्तिमा परिवर्तन आउनु जरुरी देखिन्छ
सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस -भावना परिष्कृत सुनुवार विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरणहे...
Most viewed
-
सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस -भावना परिष्कृत सुनुवार विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरणहे...
-
राजनीतिले बिगारेको देश कुनै पनि व्यक्ति, समाज, क्षेत्र र देशलाई कुनै विचार, भावना वा नीतिले डोर्याएको हुन्छ, गतिशील बनाइरहेको हुन...
-
View of KTM नयनले देखेको दृश्य धर्तीले रोपेको वृक्ष वादलमा बनेको चित्र नदेखिएका अनेक विचित्र सबै सबै सबै अनन्त छन् अन्त ...
-
Role of Physiotherapy in Health The state of physical, mental, social & spiritual wellbeing is called health. Physiotherapy: is the br...






